Mental Health
In this article the Mental Health Specialist Archana Bibhor discusses about various aspects of psychological difficulties in Nepali society. She further highlights the importance of of psychotherapeutic interventions.
मानिसको सबैभन्दा शक्तिशाली अंग मन (mind) हो। मनले मानिसलाई काम गर्न प्रेरित गर्छ र उसको आज्ञा मानिसले चाहेर वा नचाहेर मान्नैपर्छ। वास्तवमा मन मानिसको मालिक हो र मनले अह्राएअनुसार गर्नु मानिसको प्रकृति हो। मानिस प्रकृतिविरोधी हुन सक्दैन। मनको कारण नै मानिस छ र उसको अस्तित्व पनि। त्यो मन नै हो जसले मानिसलाई प्रेम, घृणा, सुख, दुःखजस्ता संवेग वा संवेदनाहरूसँग परिचय गराउँछ। मन देखिदैन तर महसुस गरिन्छ र यही आभास नै संसारलाई अड्याउने शक्ति हो ।
Segment
Generation Gap
In this article Psychologist Archana Bibhor discusses on gap between individuals of different generations. The article is enriched by a discussion program held at Geriatric Center Nepal on the same topic.  अस्ट्रेलियामा रहेका सुदीप भट्टराईलाई बडो चिन्ता परेको छ । च्याटमा भेट हुँदा होस् या फोनमा, नेपालमा रहेका बुबाआमाले उनलाई 'तेरो उमेर भइसक्यो, बिहे गर्ने गरी छिट्टो नेपाल आइज', भन्दै हकार्ने गर्नुहुन्छ । उनलाई पनि बिहे गर्न मन नभएको त कहाँ हो र ! तर बुबाआमाले उनको रुचि नबुझिदिनाले उनलाई पीर परेको छ । 'संसारमा कत्रो परिवर्तन भइसक्यो तर मेरा अभिभावकहरू अझै पुरानै युगमा हुनुहुन्छ', उनी भन्छन्, 'उहाँहरू जात/धर्म, चिना/टिपन आदिमै अल्झिनुभएकाले मेरो जिन्दगीसमेत उहाँहरूको समय र मेरो समयको बीचमा पेन्डुलमझैँ रिङ्गिरहेको छ ।'
Segment
Achieve High
This article is written by Mental Health Specialist - Archana Bibhor. In this article Ms. Bibhor discusses on various aspects and implications of lower self esteem. The key of success is overcoming this issue. ठूलाठूला कार्यालयका हाकिमहरूमा पनि कुनै गोष्ठीमा भाग लिन जाँदा, परिचय गर्दा सबै क्षमता नभन्ने, बोल्न अकमकाउने, असहज महसुस गर्ने जस्ता समस्या हुनसक्छन् । यी सबै समस्याका कारण आत्मसम्मान न्यून हुनु हो । आफूलाई महत्व नदिने, राम्रोसँग स्याहार नगर्ने, आफूले गरेका कामको महत्व नदेख्ने, प्रतिभा तथा क्षमताको पहिचान गर्न नजान्ने, आफूलाई हरेक समस्याको कारक र जिम्मेवारी ठान्ने र दोष दिने जस्ता व्यवहारहरू न्यून आत्मसम्मानका लक्षणहरू हुन् ।
Segment
Prof. Dr. Shishir Subba
Psychological First Aid (PFA) is an approach to helping people affected by an emergency, disaster or traumatic event (APS, 2013). It describes a humane, supportive response to a fellow human being who is suffering and who may need support (Sphere, 2011; IASC, 2011). It is supported by disaster mental health expert immediately after of disaster. The intervention is designed to reduce initial distress caused by traumatic events by providing psychosocial care and support in which they focus on adjustment and coping. It helps to promote natural recovery among the survivors. This is done by helping people to feel safe, connect to the survivors with others (family members and close people), makes survivor calm and hopeful, links the survivor with social network, and helps in access to physical, emotional, and social support. One of the goals of PFA is to encourage and make the survivors feel able to help themselves. ‘Since 2002, psychological fist aid has been recommended as a key part of the provision of psychosocial support following disasters’ (APS, 2013).
Segment
Art of Parenting Annapurna Post Daily

This article is written in Nepali language by Archana Bibhor, Psychotherapist and Trainer. The article is about parents-children relationship. It was published in Annapurna Post National Daily. 

सन्तानको प्रेम र सुरक्षा सबै प्राणीहरू गर्दछन् । मानवजातिले सन्तानलाई विशेष प्रेम गर्दछन् । आफ्ना सन्तानलाई माया गर्ने, तिनको मार्गदर्शन गर्ने अभिभावकहरूको कर्तव्य पनि हो । हरेक अभिभावक आफ्ना सन्तानको रेखदेख, सुरक्षा, मायाममता, भरणपोषण, शिक्षादीक्षाका लागि सक्दो मिहिनेत गर्दछन्।

Segment
Shishir Subba
The history of psychology in Nepal can be traced from 1947 when it was introduced at Tri-Chandra College, Kathmandu. At that time Tri-Chandra was the only college in Nepal and was affiliated to one of the Indian Universities. Psychology was introduced at the intermediate level as part of philosophy. When Tribhuvan University (TU) was established in 1959, other colleges also came into existence.
प्रेम LOVE
An article about love written by Psychologist Archana Bibhor. प्रेम अद्भूत शक्ति हो । हामी सबै प्रेमका पुजारी हौँ । संसार प्रेममय छ । प्रेममय भएकै कारण संसार अडिएको छ । सबै मानिस जानी-नजानी प्रेम गरिरहेका हुन्छन् । माया, ममता, करुणा, स्नेह, सद्भाव, भक्ति, सत्कार, स्वाभिमान, अनुशासन आदि सबै प्रेमका स्वरूप हुन् । प्रत्येक पल मानिसले प्रेमको कुनै न कुनै स्वरूप धारण गरेकै हुन्छ । यही शक्तिको कारण मानवजीवनको औचित्य रहन्छ ।
Segment
Sexuality Management
This article is written by Professor Doctor Shanta Niraula, the former head of psychology department, Tribhuvan University. In this article Dr. Niraula discusses about needs and ways of managing sexuality.
मानिसको जीवनमा गाँस, बास र कपासजस्तै यौन पनि अत्यावश्यक छ । तसर्थ मानिसमा यौनसम्बन्धी उत्सुकता जाग्नु स्वाभाविक हो । हाम्रो समाजमा वैवाहिक जीवनमा यौनसम्बन्ध स्वीकार्य छ । सामाजिकरूपले मान्यताप्राप्त सुरक्षित यौनसम्बन्धमा सीमित रहनुलाई यौन संयमता भनिन्छ । केही समयअघि यौन शब्दको उच्चारण सभ्य समाजमा अपाच्य हुन्थ्यो । कसैले यौन शब्दको उच्चारण गरेमा ऊ उच्छृङ्खल, उत्ताउलो व्यक्तिमा गनिन्थ्यो र सबैको कड्के नजरको सिकार हुन्थ्यो । तर आजकाल यो समस्या छैन ।
Segment
Book Your Free Initial Consultation