• आत्महत्या रोकथाम हेल्प लाइन शुरु

  • हर्टलाईनको नम्वर ९८४००२१६००

  • सन्दर्भःविश्व आत्महत्या रोकथाम दिवस

source of mental problemsमुलुकमा मानसिक रोगीको सङ्ख्या बढ्नुलाई सम्बद्ध सबै पक्षले गम्भीरतासाथ लिनु जरुरी छ । ४० प्रतिशत जति युवा मानसिक रोगको सिकार भएको तथ्याङ्क निश्चय पनि सामान्य कुरो होइन । विश्व स्वास्थ्य सङ्गठनको ताजा अध्ययन अनुसार संसारभरि ४५ करोडभन्दा अधिक मानिस मानसिक समस्याग्रस्त छन् । मानसिक रोग लागेकामध्ये प्रतिवर्ष दसलाख जनाले आत्महत्या गर्नुलाई विकराल समस्या मान्नैपर्छ । नेपालका सन्दर्भमा खासगरी १४ देखि ३० वर्ष उमेर समूहका व्यक्ति मानसिक रोगबाट पीडित छन् ।

पहिलो नि:शुल्क मनोपरामर्शका लागि सम्पर्क गर्नुहोस्