आत्मसम्मान श्रृंखला

Self Esteem Training Series I love my self

आत्मसम्मान श्रृंखला नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्रको मौलिक आत्मसहयोगी सेल्फ हेल्प तालिम कार्यक्रम हो । 

हरेक पेशागत क्षेत्रमा लागेका ब्यक्तिहरूले यो तालिम लिनसक्नुहुन्छ । यस तालिमले आफैँलाई चिन्न, बुझ्न, माया र सम्मान गर्न सिकाउँछ र अन्ततगत्वा तपाईँले आफ्नो ब्यक्तिगत तथा ब्यावसायिक जीवनमा उच्चतम् सफलता प्राप्त गर्न सक्नुहुन्छ ।

यो तालिम श्रृंखला दशवटा भागहरूमा विभाजित गरिएको छ र प्रत्येक भाग चार घण्टा लामो हुन्छ । 

पाठ्यक्रमको मूलभूत विषय: म आँफूलाई माया गर्छु, सम्मान गर्छु ।

यो तालिम तपाईँको पेशागत व्यस्ततालाई मध्यनजर गर्दै बिदाका दिनमा सञ्चालन गरिन्छ ।

थप जानकारीका लागि सम्पर्क:

नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्र
ठेगाना:
ढल्कु, नक्साल भाटभटेनी नजिकै, काठमाडौँ
फोन: +97714414779
ईमेल: mailhypnosis@gmail.com

पहिलो नि:शुल्क मनोपरामर्शका लागि सम्पर्क गर्नुहोस्