Joymandu hike kathmandu rejoice
Joymandu, an especial opportunity to rejoice in Kathmandu. Joymandu is a one day program uniquely designed by Nepal Hypnosis, which is - a journey to understand self, close to nature, and happiness booster. The journey of joy includes a series of self help activities, some of the activities are conducted in the Nepal Hypnosis Center and some are executed during a short hike in nature.
Graphology Training Level 1

के तपाईँ 'ग्राफोलोजिस्ट' अर्थात् हस्तलेखन विज्ञ बन्न चाहनुहुन्छ? 

हस्ताक्षर विश्लेषण तालिम श्रृंखलाको पहिलो भागमा सामेल हुनुहोस् ।

कुल तीन भाग रहेको यस तालिम श्रृंखलाको पहिलो भागको पाठ्यक्रम तपाईँको ब्यस्त तालिकालाई मध्यनजर गरेर बनाइएको छ। ६ महिना लामो यो तालिम, हप्ताको एक दिन, शनिबार सञ्चालन गरिन्छ।

तालिम लिए पश्चात तपाईँले हस्ताक्षरका मार्फत व्यक्तित्व, सम्बन्ध, पारिवारिक अवस्थिति तथा करियरको विश्लेषण गर्न सक्षम हुनुहुनेछ ।

Self Esteem Training Series I love my self

आत्मसम्मान श्रृंखला नेपाल हिप्नोसिस क्लिनिक तथा तालिम केन्द्रको मौलिक आत्मसहयोगी सेल्फ हेल्प तालिम कार्यक्रम हो । 

हरेक पेशागत क्षेत्रमा लागेका ब्यक्तिहरूले यो तालिम लिनसक्नुहुन्छ । यस तालिमले आफैँलाई चिन्न, बुझ्न, माया र सम्मान गर्न सिकाउँछ र अन्ततगत्वा तपाईँले आफ्नो ब्यक्तिगत तथा ब्यावसायिक जीवनमा उच्चतम् सफलता प्राप्त गर्न सक्नुहुन्छ ।

सम्मोहन चिकित्सा तालिम hypnotherapy Training level one

के तपाईँ हिप्नोथेरापिस्ट बन्न चाहनुहुन्छ? 

नेपाल हिप्नोसिस तालिम केन्द्रले संचालन गर्ने बहुचर्चित तालिममा सामेल हुनुहोस् ।

हिप्नोथेरापी तालिम श्रृंखला (भाग एक)

हिप्नोथेरापी भनेनको सम्मोहन विधिबाट गरिने मनोचिकित्सा प्रणाली हो । सम्मोहन चिकित्सा वैज्ञानिक तथा सशक्त उपचार पद्दती हो ।

Art of Parenting Annapurna Post Daily

- अर्चना विभोर (मनोविमर्शकर्ता तथा प्रशिक्षक)

सन्तानको प्रेम र सुरक्षा सबै प्राणीहरू गर्दछन् । मानवजातिले सन्तानलाई विशेष प्रेम गर्दछन् । आफ्ना सन्तानलाई माया गर्ने, तिनको मार्गदर्शन गर्ने अभिभावकहरूको कर्तव्य पनि हो । हरेक अभिभावक आफ्ना सन्तानको रेखदेख, सुरक्षा, मायाममता, भरणपोषण, शिक्षादीक्षाका लागि सक्दो मिहिनेत गर्दछन्। अभिभावकले डोर्याएको बाटोमा 'ताते' गर्दै हरेक बालबालिकाको यात्रा सुरु हुन्छ। मनमस्तिष्क विकाश हुनु भन्दा पहिलेदेखि नै बालबालिकालाई डोर्याउने भएकाले अभिभावकले जस्तो चाह्यो त्यस्तो बाटो हिँडाउन सक्छन् । मानिसले चालेको प्रत्येक पाइलामा अभिभावकको देन हुन्छ । मायाप्रेम, लगाव, समर्पण आदिले भरिपूर्ण मार्गदर्शनका कारण मानिसले सगरमाथाको चुचुरो छुने सम्म साहस गर्दछन् ।

Segment
Online Therapy at Nepal Hypnosis
बाहिर रहेको अवस्थामा पनि सहयोग प्राप्त गर्नुहोस्। नेपाल हिप्नोसिसले अनलाइन थेरापीको सुविधा प्रदान गर्दछ।